Downloads
अनुदान कार्यक्रम २०७२-२०७३
बार्षिक कार्यक्रम - २०७३/७४
भुक्तानीका लागि प्राप्त विलहरुको सार्वजनिकरण
सुचना अधिकारी
श्री श्याम प्रसाद ढकाल
बरिस्ठ आलुबालि बिकास अधिकृत
मोबाईल : ९८४१३३५६८८
ईमेल :
info@npdp.gov.np,
फोन:
+९७७ १ ५५२५५१३
नागरिक बडापत्र
क्र.सं. | संचालन गरिने कार्यक्रम/क्रियाकलाप | कार्यविधि | सेवा प्रदान गर्ने कर्मचारी तथा शाखा | जिम्मेवार अधिकारी | सेवाको लागी लाग्ने समय | लाग्ने दस्तुर |
---|---|---|---|---|---|---|
१ | आलुबाली विकास संग सम्बन्धित नीति तथा कार्यक्रम निर्माणमा सहयोग | सम्बन्धित माथिल्ला निकायहरुको निर्देशन तथा संलग्नतामा आलुबाली विकास संग सम्बन्धित नीति, निर्देशिका, कार्यविधि र कार्यक्रम निर्माणको प्रस्ताव तयार पार्ने । |
प्रा.स./ना.प्रा.स. योजना शाखा (कोठा नं. ३) |
बरिष्ठ आ.वि.अ./आ.वि.अ. |
योजना तर्जुमाका बखत १ महिना |
निःशुल्क |
२ |
बीउआलु आपूर्ति ब्यवस्था: क) पूर्व मूल बीउआल (पि.बि.एस.) बिक्री वितरणमा समन्वय र सहजीकरण ख) आलु बीया (टि.पि.एस.) का ब्यवस्था तथा समन्वय र बिक्री बितरण |
राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रम, बागवानी फार्म/केन्द्र, जि.कृ.वि.का. तथा बीउ आलु उत्पादक कृषक समुह/सहकारी /संस्थाहरु/ र नीजि क्षेत्रको समेत समन्वयमा मांग अनुसार पि.बि.एस. र टि.पि.एस. तथा विभिन्न पुस्ताको बीउआल आपूर्ति गर्न ब्यवस्था मिलाउने । |
प्रा.स./ना.प्रा.स. बीउ बिजन ब्यवस्थापन शाखा (कोठा नं. ११) |
बरिष्ठ आ.वि.अ./आ.वि.अ. | टि.पि.एस. का हकमा स्टक भएमा १ घण्टा भित्र र पि.बि.एस. का हकमा मांग गरेका भोली पल्ट । अन्य बिभिन्न पुस्ताको बीउ आलुको आपूति, उत्पादक समूह / सस्थाहरु संगका समन्वयमा हुने हुनाले आवश्यक्ता अनुसार समय लाग्ने । | बीउआल उत्पादकहरुले तोके बमोजिमको मूल्य |
३ | प्राविधिक सेवा/टेवा : | लिखित वा मौखिक अनुरोधका साथै इमेल बाट समेत सहयोग लिन सकिने । |
प्रा.स./ना.प्रा.स. प्रविधि बिस्तार तथा प्रसार शाखा (कोठा नं. ११) |
बरिष्ठ आ.वि.अ./आ.वि.अ | प्राविधिक सेवाका प्रकृति र आवश्यक्ता अनुसार समय लाग्ने। | निःशुल्क |
क) गुणस्तरीय बीउआलु उत्पादन कार्यक्रम | सम्बन्धित जि.कृ.वि.का.हरु र बागवानी फार्म÷केन्दहरु संग समन्वय गरी आलुको बीज बृद्धि कार्यक्रम संचालन गन सहयोग पुर्याउने । |
प्रा.स./ना.प्रा.स. बीउ बिजन ब्यवस्थापन शाखा र प्रविधि बिस्तार तथा प्रसार शाखा (कोठा नं. ११) |
बरिष्ठ आ.वि.अ./आ.वि.अ | स्थान विशेष र आवश्यक्ता अनुसार समय लाग्ने । | निःशुल्क | |
ख) आलुबाली विकास सम्बन्धि प्रविधि प्रसार | सम्बन्धित जि.कृ.वि.का.हरु र कृषक समूह÷सहकारीहरु संग समन्वय गरी खायन तथा बीउआलु उत्पादनको पकेट क्षेत्र निर्माण तथा उत्पादन र प्रदर्शन कार्यक्रम संचालन गर्न सहयोग पुर्याउने । |
प्रा.स./ना.प्रा.स. बीउ बिजन ब्यवस्थापन शाखा र प्रविधि बिस्तार तथा प्रसार शाखा (कोठा नं. ११) |
बरिष्ठ आ.वि.अ./आ.वि.अ | स्थान विशेष र आवश्यक्ता अनुसार समय लाग्ने । | निःशुल्क | |
ग) बीउआलु भण्डारण ब्यवस्थापन प्रविधि बारे सेवा टेवा र रष्टिक स्टोरमा आर्थिक अनुदान । | स्वीकृत बजेटको अधिनमा रही सम्बन्धित जि.कृ.वि.का.हरु संगका समन्वयमा जिल्लाको मांग अनुसार रष्टिक स्टोर र र्याक निर्माण गर्न प्राविधिक सहयोग तथा अनुदान प्रदान गर्ने । |
प्रा.स./ना.प्रा.स. बीउ बिजन ब्यवस्थापन शाखा र प्रविधि बिस्तार तथा प्रसार शाखा (कोठा नं. ११) |
बरिष्ठ आ.वि.अ./आ.वि.अ | स्थान विशेष र आवश्यक्ता अनुसार समय लाग्ने । | निःशुल्क | |
४ | बीउआलु र खायन आलु उत्पादन तथा भण्डारणको अनुगमन तथा सुपरिवेक्षण गर्ने । | सरकारी त्रागवानी फार्म/केन्द्रहरु, जि.कृ.वि.का.हरु बीउआल उत्पादक कृषक समुह÷ संस्थाहरु तथा अन्य सरोकारवाला संस्थाहरुका अनुगमन गरी प्राविधिक समस्या निराकरणमा सहयोग पुर्याउने । |
प्रा.स.÷ना.प्रा.स. अनुगमन, मूल्यांकन शाखा (कोठा नं. २) |
बरिष्ठ आ.वि.अ./आ.वि.अ | अनुगमनका कार्यक्रम र अनुगमन स्थल अनुसार आवश्यक समय | निःशुल्क |
५ | तालिम कार्यक्रम संचालन तथा तालिममा प्रशिक्षक उपलब्ध गराउने । | कृषि तालिम निर्देशनालय, क्षेत्रीय कृषि तालिम केन्द्रहरु तथा अन्य सरकारी एंव गैर सरकारी संघ/संस्थाहरुका समन्वयमा कार्यक्रम संचालन गर्ने र आवश्यक सहयोग पुर्याउने । |
प्रा.स./ना.प्रा.स. प्रविधि बिस्तार तथा प्रसार शाखा (कोठा नं. ११) |
बरिष्ठ आ.वि.अ./आ.वि.अ | तलिमकोे अवधि र प्रकृति अनुसार आवश्यक समय |
निःशुल्क (प्रशिक्षक उपलब्ध गराउदा नियमानुसार भत्ता उपलब्ध गराउनु पर्ने) |
६ | प्रविधि विस्तारका लागि प्रविधिहरु प्रकाशन र वितरण । | स्वीकृत बजेटको अधिनमा रही जिल्लाको एव कृषकहरको मांग अनुसारका विषयमा पुस्तिका, पोष्टर, फोल्डर, फ्लेक्स प्रिन्ट आदि तयार पारी वितरण गर्ने । |
प्रा.स./ना.प्रा.स. प्रविधि बिस्तार तथा प्रसार शाखा (कोठा नं. ११) |
बरिष्ठ आ.वि.अ./आ.वि.अ | प्रकाशनको किसिम अनुसार आवश्यक समय | निःशुल्क |
७ | आलुबाली संग सम्बन्धित तथ्यांकहरु अध्यावधिक गर्ने (राष्ट्रिय स्तर)। | जि.कृ.वि.का.हरु लगायत सरोकार वाला सरकारी / गैर सरकारी र नीजी क्षेत्रको समन्वयमा तथ्यांकहरु अध्यावधिक गरी वार्षिक रुपमा प्रकाशन गर्ने । |
प्रा.स./ना.प्रा.स. योजना शाखा (कोठा नं. ३) |
बरिष्ठ आ.वि.अ./आ.वि.अ | एउटा आ.व.का अन्त्य देखि अर्को आ.व.को प्रथम चौमासिक सम्म | निःशुल्क |
८ | प्रशासन सम्बन्धि | निबेदन/पत्र |
ना.सु. प्रशासन शाखा (कोठा नं. ८) |
ना. सु. | तत्काल देखि केही घण्टा | निःशुल्क |
९ | लेखा तथा आर्थिक प्रशासन सम्बन्धि | निबेदन, बिल, भर्पाई र सम्झौता पत्र आदिका आधारमा भुक्तानी दिने । |
लेखा अधिकृत/लेखापाल लेखाशाखा (कोठा नं. १०) |
लेखा अधिकृत | केही दिन | नियमानुसार दरभाउ पत्र फारम खरिदमा शुल्क लाग्ने अन्यमा निःशुल्क |
सूचना अधिकारी श्याम प्रसाद ढकाल व.आ. वि.अ सम्पर्क नं. ः ९८५१२३५६८७ |
गुनासो एवं उजुरी सुन्ने अधिकारी खगेन्द्र प्रसाद शर्मा नि. कार्यक्रम प्रमुख सम्पर्क नं. ९८५११७१०९६ |